काठमाडौ- नया सिजन सुरु हुन अघि भएको प्रि- सिजनको मैत्रीपूर्ण खेलमा बार्यन म्युनिखले शानदार जित निकालेको छ।
जर्मनिको टेग्रेन्सिमा भएको खेलमा बार्यनले एफसी रोटाच एगर्नविरुद्ध गोलको वर्षा गर्दै १४ गोल गर्दा १ गोल व्यहोरेको थियो।
नया प्रशिक्षक भिन्सेन्ट कोम्पनिको नेत्रित्वमा वार्यनले सुखद सुरुवात गरेका छन्।

