काठमाडौ- नेपाल एपिएफ क्लब आज भएको ललित स्मृति एन्फा यु-१८ युथ लिगमा न्युरोड टिम (एनआरटी) संग पराजित भएसंगै अपराजित यात्रामा पूर्णविराम लागेको छ।
एन्फा कमप्लेक्समा भएको खेलमा एपिएफ १-० गोलले पराजित भएको हो।
सन्तोष गोन्ग्बाले गरेको गोल नै एनआरटिका लागि निर्णायक बन्यो।
जितसंगा एनआरटि दोस्रो स्थानमा उक्लिदा एपिएफ ७ अंकसहित चौथो स्थानमा झरेको छ।