काठमाडौ- ललित स्मृति एन्फा यु-१८ युथ लिगमा थ्री स्टार र संकटा क्लबले बराबरि खेल्दै अंक बाढेका छन्।
एन्फा कमप्लेक्समा भएको खेलमा दुवै टोलिले १-१ गोलको बराबरि खेलेका हुन्।
थ्री स्टारका लागि माइकल चलौनेले गोल गर्दा संकटाका लागि समिर नेपालीले गोल गरे ।
यो बराबरिसंगै संकटाले २ अंक जोड्दा थ्री स्टारको ४ अंक पुगेको छ।