काठमाडौँ। ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा विभागिय टोलि एपिएफले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

आइतबार एन्फा कमप्लेक्समा भएको खेलमा एफसि खुमलटारविरुद्ध ४-० गोलको फराकिलोअन्तरको जित निकालदै एपिएफले आफ्नो अपराजित यात्रा कायम राखेको हो।

एपिएफका लागि सुनिल थिङले २ गोल गर्दा कप्तान रोहित गोले र सजन योन्जनले समान १-१ गोल गरे।

यो जितसंगै एपिएफले ३ खेलमा सात अंक जोड्दा खुमलटारले समान खेलमा ३ अंक जोडेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *