अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यहि मिति २०८१ असार ३० (जुलाई १४, २०२४) बाट ललित स्मृति एन्फा यु-१८ युथ लिगको शुरुवात हुदैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने यस प्रतियोगितामा १२ वटा क्लबहरुको सहभागिता रहनेछ ।

सहभागी १२ कलबहरुले एपीएफ फुटवल क्लब, चर्च व्याइज फुटवल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लव, मनाङ मर्स्याङ्दी क्लब
क्लब, जावलाखेल युथ स्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, श्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) डबल राउन्ड रोबिनका आधारमा खेलहरु खेल्ने छन् । एन्फाले तयारी खर्च स्वरुप रु ३,५०,००० रुपैया हरेक सहभागी क्लबहरुलाई उपलब्ध गराउने छ ।

प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोस्थित खेल मैदानमा खेलाइनेछ र अन्य खेल मैदानहरु प्रयोग गर्न सकिनेछ । आवश्यक परेमा

प्रतियोगिताको बिजेताले नगद रु १,००,००० पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै उपविजेता टोलीले रु ५०,००० र प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल १५,००० पुरस्कार प्रदान गरिनेछ । गोलकिपरलाई ई समान रु

यस प्रतियोगिताको सम्पुर्ण तयारीहरु पनि पुरा भएको को जानकारी गराउन चाहन्छु। प्रतियोगिताला लाई भव्य समिति गठन संयोजकत्वमा रुपले सम्पन्न गर्न एन्फाले एन्फा उपध्यक्ष दिपक खतिवडाको संयं संचालक को छ। सबै खेलहरु एन्फाको आधिकारिक फेसबुक तथा युट्युब पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रतियोगिगिताको अनुमानित खर्च रु ८१,९१,०८०रहेको छ

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile