काठमाडौं । राष्ट्रिय लिग अन्तर्गत आज एन्फा कम्प्लेक्समा दुई खेल हुँदैछन्।

पहिलो खेल दिउँसो १२:१५ बजे चित्लाङ र मनाङ मर्स्याङ्दी क्लबबीच हुनेछ।

यस्तै दोस्रो खेल साँझ ४ बजे नवा जना जागृति र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile