काठमाडौँ- एफए कप अन्तर्गत १० खेलाडीमा सीमित बनेको रेक्सहामलाई अतिरिक्त समयमा २–० गोलले पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा पुगेको हो।

चेल्सीका लागि अतिरिक्त समयमा अलेजान्द्रो गार्नाचो र जोआओ पेद्रोले गोल गरेका थिए।

खेलको निर्धारित समयको अन्त्यतिर जर्ज डोबसनले रातो कार्ड पाएपछि रेक्सहाम १० खेलाडीमा सीमित बनेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile