काठमाडौँ- साविक विजेता इन्टर मायामीले २०२६ सिजनको सुरुवात नै हारबाट गरेको छ। मायामी उद्घाटन खेलमा लस एन्जलस सँग ३–० गोल अन्तरले पराजित भएको हो।
आइतबार सम्पन्न खेलमा ७५ हजार ६७३ दर्शक उपस्थित रहेका थिए, जुन उद्घाटन खेलमा भएको कीर्तिमानी उपस्थिति पनि रहेको छ।
