काठमाडौँ — सेनेगल २०२५ अफ्रिका कप अफ नेसन्स (एएफकन) को फाइनलमा प्रवेश गरेको छ। बुधबार राति मोरोक्कोको ग्रान्ड स्टेड द ताङ्गिएरमा भएको सेमिफाइनल खेलमा सेनेगलले इजिप्टलाई १–० ले पराजित गरेको हो।

सेनेगलका सादियो मानेले खेल सकिन १२ मिनेट बाँकी रहँदा गरेको गोल जितका लागि निर्णायक बन्यो।

जितसँगै सेनेगलले एएफकनको फाइनलमा मोरक्कोसंग प्रतिस्पर्धा गर्नेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile