काठमाडौं । आजबाट सुरु भएको राष्ट्रिय लिगको दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र श्री भगवती क्लबले बराबरि खेलेका छन्।
बुधबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको खेलमा चर्च ब्वाइज र भगवतीले १-१ को बराबरी खेलेका हुन् ।
बराबरीसँगै दुवै टोलीले प्रतियोगितामा एक अंक जोडेका छन् ।

