काठमाडौँ — बायर्न म्युनिखले बुन्डेसलिगामा शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ।
वार्यनले वोल्फ्सबर्गमाथि ८–१ गोलको शानदार जित निकालेको हो।
उता, दोस्रो स्थानमा रहेको बोरुसिया डोर्टमुन्डले शुक्रबार राति आइन्त्राख्ट फ्रान्कफुर्टसँग ३–३ को बराबरी खेल्दै अंक बाँडेको छ।

