काठमाडौँ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी र बर्नमाउथ २–२ को बराबरीमा रोकिएका छन्।

बर्नमाउथका लागि डेभिड ब्रुक्स र जस्टिन क्लुइभर्टले गोल गरे भने चेल्सीका लागि कोल पाल्मर (पेनाल्टी) र एन्जो फर्नान्डेजले गोल गरे।

यो बराबरीपछि चेल्सी लिग तालिकामा पाँचौँ स्थानमा रहेको छ। बर्नमाउथ भने तल्लो स्थानमै रहँदै पनि लगातार १०औँ खेलमा जित निकाल्न असफल भएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile