काठमाडौँ- प्रिमियर लिगमा खराब लयमा चलिरहेको डिफेन्डिङ च्याम्पियन लिभरपुलले फेरि अर्को हार व्यहोरेको छ।

राति भएको खेलमा लिभरपुल नटिङघम फरेस्टको संय ३–० गोलले पराजित भएको हो।

यो पराजयपछि लिभरपुल प्रिमियर लिगमा ११औ स्थानमा झरेको छ।

१२ खेल खेलेको लिभरपुलले १८ अंक बटुल्दा यस सिजन ६ वटा खेलमा पराजय व्यहोरिसकेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile