काठमाडौँ- रोवर्ट लेवान्डोस्किले शानदार ह्याट्रिक गर्दा बार्सिलोनाले शानदार जीत दर्ता गरेको छ।
बार्साले अलाबेसलाई ३-० गोलले पराजित गरेको हो।
ह्याट्रिकपछि लेवान्डोस्किले लिगमा सर्वाधिक १० गोल पुरा गर्ने खेलाडी बनेका छन्।
जीतपछि शिर्ष स्थानमा रहेको बार्साको ९ खेलबाट २४ अंक रहेको छ।