काठमाडौँ- ह्यारि केनले एक्लै चार गोल गर्दा युइएफए च्याम्पियन्स लिग फुटबलमा वार्यन म्युनिखले शानदार जीत दर्ता गरेको छ।

राति घरेलु मैदानमा भएको खेलमा वार्यनले डाइनामो जागर्बलाई ९-२ गोलले पराजित गरेको हो।्

वार्यनको जीतमा केनले ४ गोल गर्दा माइबल ओलिसेले २ गोल गर्दा गोरेस्काले १ गोल थपे।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *