काठमाडौँ- साबिक विजेता रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा सहज जीत निकालेमो छ।
रियलको घरेलु मैदानमा भएको खेलमा भिएफपि स्टुगटविरुद्ध ३-१ गोलले विजयी भएको हो।
रियलको जीतमा एम्बाप्पे,रुडिगर र एन्ड्रिकले गोल गरे।
३६ टिमले प्रतिस्पर्धा गर्ने च्याम्पियन्स लिग यसपटकदेखि नयाँ फर्म्याटमा खेलाइदै छ।

