काठमाडौँ- अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीले आफ्नो इन्जुरिको दुई महिनापछि कमब्याक गरेको खेलमा इन्टर मायामीले सहज जीत दर्ता गरेको छ।

आइतबार विहान सकिएको खेलमा मायामीले फिलिडोफियालाई ३-१ गोलअन्तरले पराजित गरेको हो।

मेस्सी कोपा अमेरिकाको फाइनलमा कोलम्बियासंगको खेलमा घाइते भएका थिए। त्यसपछि आज मेस्सीले कमब्याक गरेको खेलमा दुई गोल र एक असिस्ट गरेका छन्।

जीतपछि एमएलएसमा मायामीले २८ खेलमा ६८ अंक जोड्दै शिर्ष स्थानमा १० अंकको अग्रता कायम राखेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *