काठमाडौँ- एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लबले संकटा फुटबल क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीले संकटा क्लबलाई ४–० गोलले पराजित गरेको हो।

आर्मीलाई जिताउन विमला चौधरीले दुई, सावित्रीदेबी मगर र अनिता जम्जेलले समान १-१ गोल गरिन्।

जितपछि आर्मिले पहिलो खेलबाट ३ अंक जोड्दा संकटा अंकविहिन रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *