काठमाडौँ- नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदारि टोलि बार्सिलोनाले लगातार दोस्रो जीत निकालेको छ।

राति भएको खेलमा बार्साले एथ्लेटिक क्लबलाई २-१ गोलले पराजित गरेको हो।

घरेलु मैदानमा बार्साको जितमा लमिन यमल र रोवर्ट लेवान्डोस्कीले गोल गरे।

एथ्लेटिकका लागि ओइयान सान्चेसले १ गोल फर्काए।

जितसंगै बार्साले २ खेलमा ६ अंक जोडेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *