काठमाडौँ- विश्व विजेता जर्मन गोलकिपर म्यानुएल नोयाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन्।

उनले सामाजिक सञ्जालमा अहिले नै संन्यास लिने उपयुक्त समय भएको लेखेका छन्।

उनले सन् २०१४ मा जर्मनीका लागि विश्वकपको उपाधि जितेका थिए। उनी उक्त प्रतियोगिताकै उत्कृष्ट गोलकिपर चुनिएका थिए
 ।

त्यसैक्रममा उनले जर्मनीबाट १२४ खेल खेलेका छन्।

३८ वर्षीय बायर्न म्युनिखका गोलकिपर नोएनले सन् २००९ मा जर्मनीका लागि डेब्यु गरेका थिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile