काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदारि टोलि एथ्लेटिको मड्रिड बराबरिमा रोकिएको छ।
राति भएको खेलमा मड्रिड घरेलु टोलि भियारियलसंग २-२ गोलको बराबरिमा रोकिएको हो।
भियारियलका लागि दान्जुमाले एक गोल गर्दा कोकेले आत्माघाति गोल गरे।
मड्रिडका लागि लोरेन्टे र एलेक्जेन्डरले गोल फर्काए।
अर्जेन्टाइन स्टार युलियान अल्भारेजले यस खेलमा डेब्यु गरेका छन्। म्यानचेस्टर सिटीबाट यसै सिजन उनी मड्रिड आएका थिए।
बराबरिसंगै दुवै टोलिले १-१ अंक बाढेका छन्।

