साबिक विजेता इटाली युरो कपको अन्तिम १६ बाटै बाहिरिएको छ।
ओलम्पिया स्ट्याडियममा शनिबार राति सम्पन्न खेलमा इटाली स्विट्जरल्यान्डसँग २-० गोलअन्तरले पराजित भएको हो।