काठमाडौं । युरोपियन च्याम्पियनसिपको प्रि-क्वार्टरफाइनल (अन्तिम १६) मा पुग्ने टोली टुंगो लागेको छ ।

प्रतियोगितामा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो ।

प्रि-क्वार्टरफाइनलमा स्पेनले जर्जिया, जर्मनीले डेनमार्क, पोर्चुगलल स्लोभेनिया, फ्रान्सले बेल्जियम, रोमानियाले नेदरल्यान्ड्स, अस्ट्रियाले टर्की, इङ्ल्यान्डले स्लोभाकिया र स्विट्जरल्यान्डले इटालीको सामना गर्नेछन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *