काठमाडौँ- नेपाल प्रिमियर लिगमा आज विहिबार भएको अन्तिम खेलमा जनकपुर बोल्टसलाई पोखरा एभेन्जर्सले जितका लागि मध्यम रनको लक्ष्य दिएको छ।

टियू रंगशालामा टस जितेर ब्याटिङ्ग गरेको पोखराले ६ विकेटको क्षतिमा १५६ रनको लक्ष्य दिएको छ।

पोखराका लागि सुमित भर्माले नटआउट ५० रनको अर्धशतकिय इनिङ्गस खेल्दा दिनेश खरेलले ३८ रन बनाए।

जनकपुरका लागि सन्जय कृष्णाले ३ विकेट लिए। त्यस्तै अनिल शाह र ललित राजवंशीको नाममा समान १-१ विकेट रह्यो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile