काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

लिग–२ को दोस्रो त्रिकोणत्मक सिरीज खेल्न लागेको नेपाल जितसहित खाता खोल्न चाहन्छ।

गत फागुनमा भएको लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणत्म सिरीजका चारमध्ये तीन खेलमा नेपाल पराजित हुँदा एकमा मात्रै जित हासिल गरेको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *