विश्वकपमा ऐतिहासिक प्रवेश : केप भर्ड सबैभन्दा सानो देश
केप भर्डले इस्वाटिनीमाथि घरेलु मैदानमा ३–० को फराकिलो जित निकाल्दै फिफा विश्वकप २०२६ मा स्थान सुनिश्चित गरेको छ । यससँगै केप भर्ड विश्वकपमा छनोट हुने दोस्रो सबैभन्दा सानो जनसंख्या भएको देश बनेको छ । राजधानी प्राइयास्थित १५ हजार दर्शक क्षमताको राष्ट्रिय रंगशालामा भएको खेलमा डायलोन लिभ्रामेन्टो, विली सेमेडो र स्टोपिराका गोलका सहायताले केप भर्डले ऐतिहासिक […]
Read More








