हिमालयन बक्सिङको तयारी

हिमालयन बक्सिङको तयारी

काठमाडौँ- नेपालय इन्टरनेसनलको आयोजनामा हिमालय बक्सिङ (अन्नपूर्ण सिरिज) मार्चमा गर्ने भएको छ । मिति भने पछि तय गर्ने नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले जनाएका छन् । प्रतियोगितामा प्रोफेसनल र एमेच्योरतर्फ प्रतिस्पर्धा हुनेछ । प्रोफेसनलको पुरुषमा ६ तथा महिलामा २ स्पर्धामा भिडन्त हुनेछ । एमेच्योरको पुरुष÷महिलामा समान २–२ तौलसमूहमा खेल हुनेछ । हरेक स्पर्धामा २ खेलाडीबीच प्रतिस्पर्धा […]

Read More
 दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: वडा नं ६ र १ साथै ८ र ९ भिड्दै

दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: वडा नं ६ र १ साथै ८ र ९ भिड्दै

काठमाडौँ — शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ अन्तर्गत आज समूह ‘ए’ का दुई महत्वपूर्ण खेलहरू आयोजना हुँदैछन्। आजको पहिलो खेलमा वडा नं ६ ले दिउँसो १२:१५ बजे वडा नं १ सँग प्रतिस्पर्धा गर्नेछ। लगातार दुई जित निकालिसकेको वडा नं ६ आज तेस्रो जितको खोजीमा मैदान उत्रिँदैछ। यदि उसले […]

Read More
 दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: समूह ‘बी’ का दुई खेल हुँदै

दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: समूह ‘बी’ का दुई खेल हुँदै

काठमाडौँ — शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ अन्तर्गत आज समूह ‘बी’ का दुई खेलहरू आयोजना हुँदैछन्। आजको पहिलो खेल दिउँसो १२:१५ बजे वार्ड नं ४ र वार्ड नं ७ बीच हुनेछ। त्यसैगरी दोस्रो खेल दिउँसो २:१५ बजे वार्ड नं ५ र वार्ड नं ३ बीच प्रतिस्पर्धा हुनेछ। यसअघि […]

Read More
 हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी चुमेका हुन् । कुल १ लाख ३५ हजार रुपिया पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय […]

Read More
 दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: वडा नं ६ र ९ विजयी

दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: वडा नं ६ र ९ विजयी

काठमाडौँ — शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ अन्तर्गत आज दुई खेलहरू सम्पन्न भएका छन्। आजको पहिलो खेलमा वडा नं ६ ले वडा नं ८ लाई ३–१ गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। यसअघि आफ्नो पहिलो खेलमा वडा नं ६ ले वडा नं २ विरुद्ध कमब्याक जित […]

Read More
 न्युजिल्यान्डले भारतमै पहिलो पटक एकदिवसीय शृंखला जित्यो

न्युजिल्यान्डले भारतमै पहिलो पटक एकदिवसीय शृंखला जित्यो

काठमाडौँ — न्युजिल्यान्डले भारतमै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला जित्न सफल भएको छ। निर्णायक तेस्रो खेलमा न्युजिल्यान्डले भारतलाई ४१ रनले पराजित गर्दै २–१ ले शृंखला आफ्नो पक्षमा पारेको हो। इन्दोरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ड्यारिल मिचेलको १३७ रन र ग्लेन फिलिप्सको १०६ रनको शतकीय पारीको मद्दतले ५० ओभरमा ८ विकेट […]

Read More
 मोरक्कोलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कपको उपाधि

मोरक्कोलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कपको उपाधि

काठमाडौँ — सेनेगलले मोरक्कोलाई अतिरिक्त समयमा १–० गोलले हराउँदै दोस्रो पटक अफ्रिका कप अफ नेसन्स (AFCON)को उपाधि जितेको छ। आइतबार राति रबातमा सम्पन्न फाइनलमा सेनेगलका पापे गुएयेले अतिरिक्त समयको चौथो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। नियमित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। त्यसअघि खेलको अन्त्यतिर नाटकीय घटनाक्रम देखियो। भिडियो […]

Read More
 शहीद मानबहादुर स्मृति कप २०८२: आज वडा ६ विरुद्ध ८ र वडा २ विरुद्ध ९ भिड्दै

शहीद मानबहादुर स्मृति कप २०८२: आज वडा ६ विरुद्ध ८ र वडा २ विरुद्ध ९ भिड्दै

काठमाडौँ — शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ अन्तर्गत आज दुई खेलहरू हुँदैछन्। आजको पहिलो खेल दिउँसो १२:१५ बजे वडा नं ६ र वडा नं ८ बीच हुनेछ । यसअघिको आफ्नो पहिलो खेलमा वडा नं ६ ले वडा नं २ विरुद्ध कमब्याक जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। पहिलो […]

Read More
 दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: वडा नं ५ र ७ को विजयी सुरुवात

दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: वडा नं ५ र ७ को विजयी सुरुवात

काठमाडौँ — शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ अन्तर्गत आइतबार सम्पन्न खेलमा वडा नं ५ र वडा नं ७ ले विजयी सुरुवात गरेका छन्। काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा वडा नं ५ ले वडा नं ४ लाई २–० गोलले पराजित गर्दै तीन अंक […]

Read More
 विश्वकपको ग्लोबल क्वालिफायर: नेपाल पराजित

विश्वकपको ग्लोबल क्वालिफायर: नेपाल पराजित

काठमाडौं। आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायर पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो। त्रिवि क्रिकेट रंगशालामा आइतबार नेपालले दिएको १२३ रनको विजयी लक्ष्य पछ्याएको थाइल्यान्डले १६.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। थाइल्यान्डको जितमा नथ्कन चान्थमले सर्वाधिक ४८ रनको योग्दान दिइन्। उनले ३७ बलमा ७ चौका र […]

Read More