क्याम्ब्रिज कप फुटसल बिहीबारदेखि
काठमाडौँ- क्याम्ब्रिज पब्लिक हाइ स्कुलको आयोजनामा प्रथम क्याम्ब्रिज कप फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा २१ छात्र टिमको सहभागिता रहने क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रीता राई दाहालले जनाएकी छिन् । खेल लिग कम नकआउट आधारमा खेलाइने छ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार […]
Read More








