चोटका कारण प्याट कमिन्स टी–२० विश्वकपबाट बाहिर

चोटका कारण प्याट कमिन्स टी–२० विश्वकपबाट बाहिर

काठमाडौँ- अस्ट्रेलियाका टेस्ट कप्तान प्याट कमिन्स ढाडको चोटका कारण भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप खेल्न नसक्ने भएका छन्। ३२ वर्षीय कमिन्स लामो समयदेखि ढाड समस्याबाट ग्रसित रहेका छन् र इङ्ल्यान्डविरुद्धको एशेज सिरिजमा पनि उनले एक खेल मात्र खेलेका थिए। प्रारम्भिक टोलीमा समावेश गरिए पनि पूर्ण रूपमा फिट नभएकाले अस्ट्रेलियाले अन्तिम विश्वकप टोलीबाट कमिन्सलाई […]

Read More
 बार्सिलोनालाई ला लिगाको शीर्ष स्थानमा चार अंकको अग्रता

बार्सिलोनालाई ला लिगाको शीर्ष स्थानमा चार अंकको अग्रता

काठमाडौँ- बार्सिलोनाले एल्चेविरुद्ध प्रभावशाली जित दर्ता गर्दै ला लिगा तालिकाको शीर्ष स्थानमा चार अंकको अग्रता कायम गरेको छ। यो जितपछि बार्सिलोनाको सबै प्रतियोगितामा पछिल्ला १६ खेलमध्ये १५औं जित हो।

Read More
 दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: वडा नं ९ च्याम्पियन

दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: वडा नं ९ च्याम्पियन

काठमाडौँ- दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ को उपाधि वडा नं ९ ले जितेको छ। रोमाञ्चक फाइनल खेलमा वडा नं ५ लाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै वडा नं ९ ले च्याम्पियन बनेको हो। निर्धारित समय खेल १–१ गोलको बराबरीमा सकिएको थियो। खेलमा सुरुवाति अय्रता वडा नं ९ ले लिएको थियो। त्यसपछि वडा नं […]

Read More
 दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: उपाधिका लागि वडा नं ५ र वडा नं ९ भिड्दै

दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: उपाधिका लागि वडा नं ५ र वडा नं ९ भिड्दै

काठमाडौँ — शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ अन्तर्गतको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि वडा नं ५ र वडा नं ९ भिड्दैछन्। यसअघि सेमिफाइनल खेलमा वडा नं ५ ले साबिक विजेता वडा नं १ लाई ४–१ गोलअन्तरले पराजित गरेको थियो। वडा नं ९ ले वडा नं ७ लाई […]

Read More
 शहिद स्मृति कराते सुरु

शहिद स्मृति कराते सुरु

काठमाडौँ- नेपाल सितोरियो कराते डो संघ, प्रयागपोखरीको आयोजनामा दोश्रो शहिद सागर सिंह÷ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता शुक्रबारदेखि मंगलबजारमा सुरु भएको छ । पहिलो दिन महिला २५ केजीमुनि टौखेल डोजोकी प्रतिक्षा दोङ, पुरुष ३० केजीमुनि चापागाउँ डोजोका आयुश महर्जन, पुरुष २५ केजीमुनि ठेचो डोजोका प्रमोद मल्ल, महिला २० केजीमुनि ठेचो डोजोकी अलिका ब्लोन र पुरुष २० […]

Read More
 क्याम्ब्रिज कप फुटसल सुरु

क्याम्ब्रिज कप फुटसल सुरु

काठमाडौँ- क्याम्ब्रिज पब्लिक हाइ स्कुलको आयोजनामा प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन लिग चरणका सम्पूर्ण २० खेल सम्पन्न भएसंगै प्रिक्वाटरफाइनल पुग्न सबै टोलीको टुंगो लागेको क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रीता राई दाहालले जानकारी गराइन् । नेक्सस इन्टरनेसनल स्कुल, प्रष्फुटन इन्टरनेसनल स्कुल, नोबल एकेडेमी, एआईए, गोल्डेनपिक, ग्यालेक्सी पब्लिक स्कुल, जगत […]

Read More
 साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५०० रुपैँया

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५०० रुपैँया

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–१९ महिला च्याम्पियनसिपका लागि टिकटदर सार्वजनिक गरेको छ। माघ १७ देखि २४ गतेसम्म कास्कीस्थित पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताकाे टिकटदर साधारण पारापिटतर्फको टिकटदर २०० रुपैयाँ र भीआइपी पारापिटतर्फको टिकटदर ५०० रुपैयाँ तोकिएको छ। प्रतियोगितामा आयोजक नेपालसहित भारत, भुटान र बंगलादेशको सहभागिता रहनेछ। सहभागी टोलीहरूका लागि पोखराको लामाचौरस्थित गोस्ते […]

Read More
 एक्सेल्सियर कपमा रेखा सम्मानित

एक्सेल्सियर कपमा रेखा सम्मानित

काठमाडौँ- दि एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेललाई बुधबार नगदसहित सम्मान गरेको छ । एक्सेल्सियरकै आयोजनामा बुधबारदेखि सुरु भएको १२ औं एक्सेल्सियर कपको उद्घाटनका अवसरमा रेखालाई नगद ४० हजारसहित सम्मान गरिएको हो । बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, एक्सेल्सियरकी अध्यक्ष शीतल राणा र एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले रेखालाई सम्मान […]

Read More
 शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता

शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता

काठमाडौं– नेपाल सोतोकान कराते संघको आयोजनामा आगामी शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता भक्तपुरमा हुने भएको छ । सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा थिमी नगरपालिका–२ मा प्रतियोगिता हुने भएको हो । दुईदिने प्रतियोगितामा काता र कुमुतेतर्पm क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्पm प्रतिस्पर्धा हुनेछ ।कुल ४९ जिल्लाबाट पाँच सय खेलाडी छनोट गरी  प्रतियोगितामा प्रतिस्पर्धा गर्न […]

Read More
 फुटसल टोली फर्कियो

फुटसल टोली फर्कियो

काठमाडौँ- गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी भइ नेपाली टोली बुधबार स्वदेश फर्किएको छ । अस्ट्रेलियाको गोल्ड कोस्टमा जनवरी १९ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालको समृद्धि स्कुल र एन्जल्स हार्ट नेसनल स्कुलको टोलीले प्रतिस्पर्धा गरेको थियो । दुवै टोली समूह चरणबाट बाहिरिए । दुवैले समान ५–५ खेल खेलेका अफिसियल सुमन तिमल्सिनाले जनाएका छन् । […]

Read More