कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड

कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड

काठमाडौँ- नेपालका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले विश्व तेक्वान्दो (डब्लुुटी) को वर्ष २०२५ को उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड प्राप्त गरेका छन् । डब्लुटीले युएईको फुजैराहमा सोमबार भएको वल्र्ड तेक्वान्दो गाला अवार्ड समारोहमा लामालाई उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड प्रदान गरिएको हो । नेपाल तेक्वान्दो संघमा सन् २०१५ देखि राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षक […]

Read More
 एथलेटिक्स टोली चीन प्रस्थान

एथलेटिक्स टोली चीन प्रस्थान

काठमाडौं। बाह्रौं एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार चीनको तियाङजेन प्रस्थान गरेको छ । फ्रब्रुअरी ६ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४ सय र ८ सय मिटर दौडमा सोमबहादुर कुमाल, ६० मिटर दौड र लङजम्पमा सलिन देवान तथा मुकेश पालले १ हजार ५ सय र ३ हजार […]

Read More
 प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

काठमाडौं- काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा काठमाडौं जिल्ला प्रेसिडेन्ट कप तेक्वान्दो प्रतियोगिता नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा सम्पन्न भएको छ । पुम्सेमा स्युचाटार तेक्वान्दो डोजाङ ५ स्वर्ण, ६ र ३ कांस्यसाथ टिम च्याम्पियन बन्यो । ३ स्वर्ण, १ रजत र २ कांस्यसाथ जेसिस इन्टरनेसनल स्कुल दोश्रो तथा ३ स्वर्ण र १ कांस्यसाथ गोल्ढुंगा तेश्रो भए […]

Read More
 सेपाकताक्रो टोलीको बिदाइ

सेपाकताक्रो टोलीको बिदाइ

काठमाडौँ- श्रीलंकाको कोलम्बोमा हुने छैटौं दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोलीलाई सोमबार बिदाइ गरिएको छ । फेब्रुअरी ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने पुरुष खेलाडीमा दिपेशजंग थापा, रोशन तामाङ, रविन भट्टराई, राजन नेपाली र विकास कुमाल रहेका छन् । महिलामा सुमित्रा डंगोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा […]

Read More
 राफ्ट स्लोलाममा नेपाल राफ्ट एण्ड कायक क्लब प्रथम

राफ्ट स्लोलाममा नेपाल राफ्ट एण्ड कायक क्लब प्रथम

काठमाडौं-  नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसिएशनको आयोजनामा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा सोमबार सम्पन्न राष्ट्रिय राफ्टिङ च्याम्पियनसिप २०२६ अन्तर्गत राफ्ट स्लोलाम विधातर्फ नेपाल राफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) प्रथम भएको छ । राफ्ट स्लालोम विधाको फाइनलमा बिब नम्बर १०८ को टोलीले १७२.३८ सेकेन्डको उत्कृष्ट समय निकाल्दै ३०० पूर्णांकका साथ पहिलो स्थान हासिल गरेको हो । […]

Read More
 ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा

ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा

काठमाडौँ- ह्वाइट हेभेन र सेब दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा ह्वाइट हेभेनले रिलायन्स पब्लिकलाई २८–२२ तथा सेबले जेबी स्कुललाई २७–२६ ले पराजित गरे । यि दुईको भेट प्रिक्वाटरफाइनलमा हुनेछ । अन्य प्रिक्वाटरफाइनल ग्रिनल्यान्ड र स्किब्स, भ्याली पब्लिक र राजन मेमोरियल, […]

Read More
 ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा

ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा

काठमाडौँ- ह्वाइट हेभेन र सेब दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा ह्वाइट हेभेनले रिलायन्स पब्लिकलाई २८–२२ तथा सेबले जेबी स्कुललाई २७–२६ ले पराजित गरे । यि दुईको भेट प्रिक्वाटरफाइनलमा हुनेछ ।अन्य प्रिक्वाटरफाइनल ग्रिनल्यान्ड र स्किब्स, भ्याली पब्लिक र राजन मेमोरियल, ज्ञान संस्कार […]

Read More
 फुटलसमा काष्ठमण्डपको तेहोरो जित

फुटलसमा काष्ठमण्डपको तेहोरो जित

काठमाडौं। काष्ठमण्डप विद्यालयले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा सोमबार तीन खेलमा जित हात पारेको छ । तीन फरक उमेरसमूहमा जित हात पारेको काष्ठमण्डपले यु–९, यु–११ र यु–१३ सफलता पायो ।यु–९ मा काष्ठमण्डपले राई स्कुललाई ४–० गोलले पराजित ग¥यो । काष्ठमण्डपका स्लोक रिमालले २ तथा अनय रेग्मीले १ गोल गरे । एक गोल आत्माघाती थियो […]

Read More
 पुष्पा र सरोजलाई स्वर्ण

पुष्पा र सरोजलाई स्वर्ण

काठमाडौँ- पाँचथरकी पुष्पा शेर्मा लिम्बू र तेह्रथुमका सरोज लिम्बूले तेश्रो गोर्खा ट्रेल ब्लेजरमा स्वर्ण जितेका छन् । हङकङमा भएको १२ किलोमिटर दूरी स्पर्धामा दुवैले स्वर्ण जितेका हुन् ।

Read More
 प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

काठमाडौं : काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा काठमाडौं जिल्ला प्रेसिडेन्ट कप तेक्वान्दो प्रतियोगिता नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा सम्पन्न भएको छ । पुम्सेमा स्युचाटार तेक्वान्दो डोजाङ ५ स्वर्ण, ६ र ३ कांस्यसाथ टिम च्याम्पियन बन्यो । ३ स्वर्ण, १ रजत र २ कांस्यसाथ जेसिस इन्टरनेसनल स्कुल दोश्रो तथा ३ स्वर्ण र १ कांस्यसाथ गोल्ढुंगा तेश्रो […]

Read More