सुमन सम्मानित

सुमन सम्मानित

काठमाडौँ- समृद्धि स्कुलले आफ्नो नवौं वार्षिक दिवसका अवसरमा करातेका सुमन तिमल्सिनालाई सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सुमनलाई करातेमा हासिल गरेको उपलब्धी र करातेको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सुमनलाई समृद्धिका अध्यक्ष मनोहरकुमार भट्टराई र फाइनान्स डाइरेक्टर अच्यूत अधिकारीले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी […]

Read More
 केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

काठमाडौँ । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पाँचौँ तथा अन्तिम चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ एनी माइ बान विजेता बनेका छन् । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २० किलोमिटरको रेसमा पुरुषतर्फको विजेता लोकेन्द्रले एक घन्टा ४१ मिनेट ४ सकेन्ड समय लगाए । चौथो चरणमा उहाँ दोस्रो स्थानमा रहेका थिए । पछिल्लो संस्करणको विजेता मिलान […]

Read More
 राष्ट्रिय बहिरा ११–ए साईड फुटबल प्रतियोगिता २०८२ दशरथ रंगशालामा हुने

राष्ट्रिय बहिरा ११–ए साईड फुटबल प्रतियोगिता २०८२ दशरथ रंगशालामा हुने

काठमाडौँ- राष्ट्रिय बहिरा ११–ए साईड फुटबल प्रतियोगिता २०८२ (पुरुष) यहि माघ २५ र २६ गते काठमाण्डौको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने भएको छ । आज नेपाल पारा ओलम्पिकको कार्यालय दशरथ रंगशाला, त्रिपुरेश्वर काठमाण्डौमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी गराईएको हो । सुन्दरढोका साथीसेवाले आपंगता खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यले संचालन गर्दै आएको विकास शिल्ड अन्तरगत […]

Read More
 शुक्रबारदेखि काठमाडौं महानगरपालिका अन्तर वडाव्यापी गणेशमान स्मृति खुला तेक्वान्दो हुने

शुक्रबारदेखि काठमाडौं महानगरपालिका अन्तर वडाव्यापी गणेशमान स्मृति खुला तेक्वान्दो हुने

काठमाडौं। आगामी शुक्रबारदेखि काठमाडौं महानगरपालिका अन्तर वडाव्यापी वीर गणेशमान स्मृति रनिङ शिल्ड खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । काठमाडौं महानगरपालिका वडा-२२ को आयोजना र संकटा क्लब सहआयोजनामा आगामी माघ २३ र २४ गते संकटाको टेबहाल परिसरमा हुने भएको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा वीर गणेशमान सिंहको स्मृतिमा […]

Read More
 वादोरियो कराते टोलीको स्वागत

वादोरियो कराते टोलीको स्वागत

काठमाडौँ- भारतको भिषाकापट्नममा भएको नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता खेलाडीसहितको नेपाली वादोरियो कराते टोलीलाई स्वागत गरिएको छ । नेपाल वादोरियो कराते डो संघका सदस्य राजकुमार कार्कीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न स्पर्धामा ३ स्वर्ण, २ रजत र २ कांस्य पदक जितेको नेपाल […]

Read More
 विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु,त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि

विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु,त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि

काठमाडौं, माघ २२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले उद्घाटन गर्दै विकसित देशमा खेलकुदलाई देशको अर्थतन्त्र बृद्धिको पाटोका रुपमा लिइने धारणा व्यक्त गर्दै जित÷हार भन्दापनि माथि उठेर सहभागीलाई खेल भावन प्रदर्शन आग्रह गरे […]

Read More
 नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम,कायकमा विजय माझी च्याम्पियन

नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम,कायकमा विजय माझी च्याम्पियन

काठमाडौं- चितवनको फिस्लिङमा सम्पन्न नवौँ राष्ट्रिय राफ्टिङ तथा १४औं राष्ट्रिय क्यानोनिङ प्रतियोगितामा नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ ले समग्रमा प्रथम स्थान हासिल गरेको छ । मंगलवार प्रतिस्पर्धाको अन्तिम दिन राफ्टिङका तीनवटै मुख्य विधामा उत्कृष्ट प्रदर्शन गर्दै फिस्लिङ ‘ए’ ले कुल ९७२ अङ्क जोडेर उपाधि जितेको हो । सहभागी कुल १२ क्लबलाई पछि पार्ने […]

Read More
 पुरुष पीएम कप काठमाडौं जिल्ला छनोट सुरु

पुरुष पीएम कप काठमाडौं जिल्ला छनोट सुरु

काठमाडौं -काठमाडौं जिल्ला अन्तर्गत सञ्चालन भइरहेको पुरुष पीएम कप जिल्ला छनोट प्रतियोगिता मा न्यु भिजन क्लबले नेक्सस क्रिकेट एकेडेमीमाथि संघर्षपूर्ण जित हात पारेको छ। टस जितेर पहिला ब्याटिङ गरेको न्यु भिजन क्लबले २७.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७८ रन बनायो। न्यु भिजनका लागि बाबिन बोहोराले ४० रन, शार्दुल सुम भट्टाले ३७ रन तथा सुरज कामीले […]

Read More
 बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

काठमाडौं- एक्स मकाउ बक्सिङ ग्रुपले आईवा पुरुष विश्व बक्सिङ च्याम्पियनशिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापालाई बुधबार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गरेका लालप्रसाद उप्रेती पनि नगदसहित सम्मानित भए । डिसेम्बर ३ देखि १३ तारिखसम्म दुबईमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजीमा चन्द्रले कांस्य पदक जितेका थिए । […]

Read More
 विश्वविद्यालय खेलकुदको तयारी पूरा

विश्वविद्यालय खेलकुदको तयारी पूरा

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा बिहीबारदेखि धुलिखेलमा सुरु हुने तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ ।काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनल प्रालीको सहआयोजनामा हुने विश्वविद्यालय खेलकुदमा ९ विश्वविद्यालयको सहभागिता रहने छ । प्रतियोगिताका लागि सहआयोजक नेपालयले प्रायोजक केआइईस […]

Read More