युरोपियन च्याम्पियनसिपको प्रि-क्वार्टरफाइनल समीकरण पूरा

युरोपियन च्याम्पियनसिपको प्रि-क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । युरोपियन च्याम्पियनसिपको प्रि-क्वार्टरफाइनल (अन्तिम १६) मा पुग्ने टोली टुंगो लागेको छ । प्रतियोगितामा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो । प्रि-क्वार्टरफाइनलमा स्पेनले जर्जिया, जर्मनीले डेनमार्क, पोर्चुगलल स्लोभेनिया, फ्रान्सले बेल्जियम, रोमानियाले नेदरल्यान्ड्स, अस्ट्रियाले टर्की, इङ्ल्यान्डले स्लोभाकिया र स्विट्जरल्यान्डले इटालीको सामना गर्नेछन् ।

Read More
 अफगानिस्तानलाई हराउदै दक्षिण अफ्रिका फाइनलमा

अफगानिस्तानलाई हराउदै दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं । अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। । सन् २००७ को पहिलो संस्करणबाटै विश्वकप खेल्दै आएको दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा स्थान बनाएको हो । अफगानिस्तान विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । फाइनल खेल्ने सम्भावना भने सकिएको छ । कप्तान एडन मार्क्रम २३ रनमा अविजित रहँदा ओपनर […]

Read More
 ३-० को सोझो सेटमा जित निकाल्दै बाग्मती प्रदेश पुरुषतर्फबाट सेमिफाइनलमा प्रवेश

३-० को सोझो सेटमा जित निकाल्दै बाग्मती प्रदेश पुरुषतर्फबाट सेमिफाइनलमा प्रवेश

काठमाडौं । बाग्मती प्रदेश प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फबाट सेमिफाइनल प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् कभर्डहलमा आज बाग्मती प्रदेशले कर्णाली प्रदेशविरुद्ध ३-० को फराकिलो जित निकालेको छ।बाग्मती प्रदेशले खेल ३०-२८,२५-२३,२५-१७ ले आफ्नो पक्षमा पार्यो। जितसँगै समूह ‘ए’ बागमतीले दुई खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित कर्णाली अंकविहिन […]

Read More
 ३-० को जित निकाल्दै बाग्मती प्रदेश महिला तर्फबाट सेमिफाइनलमा प्रवेश

३-० को जित निकाल्दै बाग्मती प्रदेश महिला तर्फबाट सेमिफाइनलमा प्रवेश

काठमाडौं । बाग्मती प्रदेश प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फबाट सेमिफाइनल प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् कभर्डहलमा आज बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध ३-० को फराकिलो जित निकालेको छ।बाग्मती प्रदेशले खेल २५-१६, २५-१०, २५-६ ले आफ्नो पक्षमा पार्यो।लगातार दोस्रो जितसँगै बाग्मती समूह ‘बि’ को शिर्ष स्थानमा रहदै सेमिफाइनलमा प्रवेश गरेको छ। यो […]

Read More