ललित स्मृति यु १८ लिगको आज बाट शुरु
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आज बाट ललित स्मृति एन्फा यु-१८ युथ लिगको शुरुवात भएको छ।उद्घाटन खेल एनआरटी क्लब र चर्च व्याइज फुटवल क्लब बीच एन्फा कम्प्लेक्स सातदोबाटोमा भैरहेको छ।ललित स्मृति एन्फा यु-१८ युथ लिगको लाइभ प्रसारण Khel Drishya youtube र Facebook पेज बाट हुने।Live हेर्न तलको link click गर्नुहोस। https://www.youtube.com/@kheldrishya
Read More








