काभा नेसन्स लिगको तयारीका रूपमा खेलेको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली रसियासंग पुन: पराजित |
काभा नेसन्स लिगको तयारीका रूपमा खेलेको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली रसियासंग पुन: पराजित |
Read Moreकाभा नेसन्स लिगको तयारीका रूपमा खेलेको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली रसियासंग पुन: पराजित |
Read More
काठमाडौ- ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा सोमबार भएको अन्तिम खेलमा चर्च बोइज र संकटा क्लबले बराबरि खेल्दै अंक बाढेको छ। सातदोबाटो स्थित एन्फा कमप्लेक्समा भएको खेलमा दुवै टोलिले १-१ गोलको बराबरि खेलेका हुन्। संकटाका लागि दिवस राईले गोल गर्दा चर्चका लागि पासांग लामाले गोल गरे। यो बराबरिसंगै चर्चले ३ खेलमा ४ अंक जोड्दा संकटाले […]
Read More
काठमाडौ- ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा सोमबार भएको पहिलो खेलमा अपराजित रहेको मछिन्द्रले सातदोबाटोसंग बराबरि खेल्दै अंक बाढेको छ। सातदोबाटो स्थित एन्फा कमप्लेक्समा भएको खेलमा मछिन्द्रका लागि रोनिक राना मगरले खेलको ६३औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको १० मिनेट बित्न नपाउदै मछिन्द्रका प्रसान्त मिन्यान्बोले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमीत भएको थियो। […]
Read More
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेको नेपाली खेलाडी-हरूलाई विदाइ गर्नु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति पौडेलले खेलाडीहरूलाई बिदाइ गर्नु भएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले खेलकुद भनेको राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउनुभयो । उहाँले हार र […]
Read More
काठमाडौँ- पहिलो खेलमा युएईलाई ६ विकेटले हराएको नेपाल एसिसी महिला ट्वान्टी-२० एसिया कपको आफ्नो दोस्रो खेलमा बलियो टोलि पाकिस्तानसँग पराजित भएको छ। रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको ख्लमा नेपालले दिएको १०९ रनको सामान्य लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका लागि ओपनर गुल फेरोजाले सर्वाधिक ५७ रन बनाइन् । यस्तै […]
Read More
काठमाडौं, साउन ६ गते ।काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने भएको छ ।लिगको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३–२ ले पराजित गरेपछि नेपालले सेमिफाईनलमा किर्गिस्तान प्रतिद्वन्दी पाएको हो । लिगमा अपराजित श्रीलंका ३ खेल जित्दै ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। दुई जित र एक हारबाट ५ अंक जोडेको किर्गिस्तान दोस्रो स्थानमा […]
Read More
काठमाडौं । काभा नेसन्स लिगको तयारीका रूपमा खेलेको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली रसियासंग पराजित भएको छ। राखेपको कभर्ड हलमा भएको खेलमा नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो । नेपाल रसियासंग २५-१७,२५-१९, २५-१५ को सेटमा पराजित भएको हो । आरती सुवेदी र सुमित्रा रेग्मीले नेपाली राष्ट्रिय टोलीका लागि यस खेलमार्फत डेब्यू […]
Read More
काठमाडौ- तालिकाको पुच्छारमा रहेको थ्रीस्टार क्लबले ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा पहिलो जित दर्ता गरेको छ। थ्रीस्टारले आईतबार भएको दोस्रो खेलमा न्यु रोड टिम एनआरटि विरुद्ध ३-० गोलको सहज जित हात पारेको हो। थ्रीस्टारका लागि रोमन श्रेष्टले दुई गोल गर्दा सुगम भुलुनले १ गोल गरे। सुरुवाति लगातार दुई खेलमा पराजय व्यहोरेको थ्रीस्टार यो जितसंगै […]
Read More
काठमाडौँ। ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा विभागिय टोलि एपिएफले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। आइतबार एन्फा कमप्लेक्समा भएको खेलमा एफसि खुमलटारविरुद्ध ४-० गोलको फराकिलोअन्तरको जित निकालदै एपिएफले आफ्नो अपराजित यात्रा कायम राखेको हो। एपिएफका लागि सुनिल थिङले २ गोल गर्दा कप्तान रोहित गोले र सजन योन्जनले समान १-१ गोल गरे। यो जितसंगै एपिएफले […]
Read More
एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले उत्कृष्ट सुरूवात गरेको छ। शुक्रबार श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियममा नेपालले यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ औं ओभरमा पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सानदार […]
Read More