ग्रिनविच विजयी
काठमाडौँ- ग्रिनविचले १० औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । ग्रिनविचले बोधीसदनलाई १–० गोलले पराजित ग¥यो । ग्रिनविचका दीक्षित थापाले निर्णायक गोल गरे ।काँडाघारीस्थित आयोजक अर्किडको मैदानमा भइरहेको प्रतियोगितामा ब्रम्हकुञ्ज, नेक्सस, श्रमशील र गेटवे एकेडेमीले सफलता पाए । विश्वास गिरीको निर्णायक गोलमा ब्रम्हकुञ्जले उज्ज्वल तारालाई […]
Read More








