३-० को सोझो सेटमा जित निकाल्दै बाग्मती प्रदेश पुरुषतर्फबाट सेमिफाइनलमा प्रवेश
काठमाडौं । बाग्मती प्रदेश प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फबाट सेमिफाइनल प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् कभर्डहलमा आज बाग्मती प्रदेशले कर्णाली प्रदेशविरुद्ध ३-० को फराकिलो जित निकालेको छ।बाग्मती प्रदेशले खेल ३०-२८,२५-२३,२५-१७ ले आफ्नो पक्षमा पार्यो। जितसँगै समूह ‘ए’ बागमतीले दुई खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित कर्णाली अंकविहिन […]
Read More
