पाकिस्तानसँग नेपाल पराजित
काठमाडौँ- पहिलो खेलमा युएईलाई ६ विकेटले हराएको नेपाल एसिसी महिला ट्वान्टी-२० एसिया कपको आफ्नो दोस्रो खेलमा बलियो टोलि पाकिस्तानसँग पराजित भएको छ। रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको ख्लमा नेपालले दिएको १०९ रनको सामान्य लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका लागि ओपनर गुल फेरोजाले सर्वाधिक ५७ रन बनाइन् । यस्तै […]
Read More








