भारतद्वारा नेपाललाई १७९ रनको लक्ष्य

भारतद्वारा नेपाललाई १७९ रनको लक्ष्य

काठमाडौ- एसीसी महिला एसिया कपमा बलियो टोलि भारतले नेपाललाई १७९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । श्रीलंकाको डम्बुलामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १७८ रन बनायो । नेपालकी सिता राना मगरले दुई ओपनरको महत्तवपूर्ण विकेट लिइन्। भारतकी ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्काको […]

Read More
 काभा यु-२०ः माल्दिभ्सलाई हराउदै नेपाल तेस्रो

काभा यु-२०ः माल्दिभ्सलाई हराउदै नेपाल तेस्रो

काठमाडौ- घरेलु टोलि माल्दिभ्सलाई हराउदै नेपाल काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो भएको छ। मालेमा मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल ३-० को सोझो सेटमा विजयी भएको हो। नेपालले पहिलो सेट २५-१५ ,दोस्रो सेट २५-१० र तेस्रो सेट २५-१४ ले जित्यो। यसअघि समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। […]

Read More
 मनाङ शिर्ष स्थानमा उक्लियो

मनाङ शिर्ष स्थानमा उक्लियो

काठमाडौ- जावलाखेल युथ क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै मनाङ मर्स्याङदि क्लब ललित मेमोरियल एन्फा यू-१८ युथ लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको आजको दोस्रो खेलमा मनाङले जावलाखेललाई १-० गोअन्तरले पराजित गरेको हो। मनाङका लागी सुजन डंगोलले खेलको ४८औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। यो जितसंगै मनाङ शतप्रतिशत नतिजाका साथ तीन खेलमा […]

Read More
 पुलिस रोकियो आर्मीसंग

पुलिस रोकियो आर्मीसंग

काठमाडौ- विभागिय डर्बिमा लिग लिडर नेपाल पुलिस क्लब जितविहिन रहेको त्रीभुवन आर्मी क्लबसंग बराबरिमा रोकिएको छ। ललित मेमोरियल एन्फा यू-१८ युथ लिग फुटबलमा सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको आजको पहिलो खेलमा दुवै टोलिले गोलरहित बराबरि खेलेका हुन्। यो नतिजासंगै पुलिसको तीन खेलबाट ७ अंक जोड्दा आर्मीले लिगमा पहिलो अंक बटुलेको छ। पुलिसले यसअघि थ्रीस्टार क्लब र […]

Read More
 नेपाल‌ सेमिफाइनलमा पराजित

नेपाल‌ सेमिफाइनलमा पराजित

काठमाडौ- माल्दिभ्समा जारी काभा यु २० महिला भलिबलमा नेपालको यात्रा सेमिफाइनलमा रोकिएको छ। बलियो टोलि किर्गिजस्तानसँग नेपाल ३-० को सोझो सेटमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो। किर्गिजस्तानसंग नेपाल २५-१४,२५-२२,२५-१३ को सेटमा पराजित भएको हो। नेपालले तेस्रो स्थानका लागि माल्दिभ्सको सामना गर्नेछ । माल्दिभ्स श्रीलंकासंग सेमिफाइनलमा ३-० को सेटमा पराजित भएको थियो। समूह चरणको खेलमा नेपालले […]

Read More
 रसियासंग नेपालको लगातार दोस्रो हार

रसियासंग नेपालको लगातार दोस्रो हार

काठमाडौं । काभा नेसन्स लिगको तयारीका रूपमा खेलेको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाली महिला टोली रसियासंग पराजित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा  आज भएको खेलमा नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो । नेपाल बलियो टोलि रसियासंग १४-२५, २३-२५, २२-२५ को सोझो सेटमा पराजित भएको हो। पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल ३-० […]

Read More

काभा नेसन्स लिगको तयारीका रूपमा खेलेको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली रसियासंग पुन: पराजित |

काभा नेसन्स लिगको तयारीका रूपमा खेलेको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली रसियासंग पुन: पराजित |

Read More
 चर्च बोइज र संकटाले अंक बाढे

चर्च बोइज र संकटाले अंक बाढे

काठमाडौ- ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा सोमबार भएको अन्तिम खेलमा चर्च बोइज र संकटा क्लबले बराबरि खेल्दै अंक बाढेको छ। सातदोबाटो स्थित एन्फा कमप्लेक्समा भएको खेलमा दुवै टोलिले १-१ गोलको बराबरि खेलेका हुन्। संकटाका लागि दिवस राईले गोल गर्दा चर्चका लागि पासांग लामाले गोल गरे। यो बराबरिसंगै चर्चले ३ खेलमा ४ अंक जोड्दा संकटाले […]

Read More
 मछिन्द्र र सातदोबाटोले अंक बाढे

मछिन्द्र र सातदोबाटोले अंक बाढे

काठमाडौ- ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा सोमबार भएको पहिलो खेलमा अपराजित रहेको मछिन्द्रले सातदोबाटोसंग बराबरि खेल्दै अंक बाढेको छ। सातदोबाटो स्थित एन्फा कमप्लेक्समा भएको खेलमा मछिन्द्रका लागि रोनिक राना मगरले खेलको ६३औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको १० मिनेट बित्न नपाउदै मछिन्द्रका प्रसान्त मिन्यान्बोले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमीत भएको थियो। […]

Read More
 राष्ट्रपति पौडेलद्वारा  पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरूलाई विदाइ

राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरूलाई विदाइ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेको नेपाली खेलाडी-हरूलाई विदाइ गर्नु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति पौडेलले खेलाडीहरूलाई बिदाइ गर्नु भएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले खेलकुद भनेको राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउनुभयो । उहाँले हार र […]

Read More