लिग लिडर मनाङको अपराजित यात्रामा पूर्णविराम

लिग लिडर मनाङको अपराजित यात्रामा पूर्णविराम

काठमाडौ-  ललित मेमोरियल एन्फा यू-१८ युथ लिगको लिग लिडर मनाङ मर्स्याङदिको अपराजितमा पूर्णविराम लागेको छ। एन्फा कमप्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले मनाङलाई २-० गोलअन्तरले पराजित गरेको हो। सातदोबाटोको जितमा सोनाम गुरुंग र प्रज्वल कार्कीले समान १-१ गोल गरे। यो जितसंगै सातदोबाटोले चार खेलमा ४ अंक बटुलेको छ। उता मनाङ ९ अंकमा सिमित रहेको छ। […]

Read More
 पेरिस ओलम्पिक आजदेखि सुरु हुदै

पेरिस ओलम्पिक आजदेखि सुरु हुदै

काठमाडौ- खेलकुदको महाकुम्ब ओलम्मिक फ्रान्सको पेरिसमा आजबाट सुरु हुदैछ। विशेष सामारोहकाबीच आज ३३औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन हुँनेछ। उद्घाटन समारोह ३ लाख दर्शकले हेर्ने अपेक्षा गर्दा २०६ देशका १० हजार ५०० खेलाडीले सेइन नदीमा डुंगामा ६ किमी लामो परेड गर्नेछन् । उद्घाटन समारोह नेपाली समय अनुसार राति ११ः१५ बजे सुरु हुनेछ । ओलम्पिकमा नेपाबाट ७ खेलाडीको […]

Read More
 चर्च बोइजको सहज जित

चर्च बोइजको सहज जित

काठमाडौ- चर्च बोइज युनाइटेडले ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा त्रीभुवन आर्मीविरुद्ध सहज जित निकालेको छ। आज विहिबार भएको दोस्रो खेलमा चर्चले आर्मीलाई २-० गोलले पराजित गरेको हो। एन्फा कमप्लेक्समा भएको खेलमा चर्चका लागि दावा लामा र शिशर येसमाली दुवैले हेडिङमार्फत सुन्दर गोल गरे। यो जितसंगै चर्चले चार खेलबाट ७ अंक बटुल्न सफल भएको छ। […]

Read More
 मछिन्द्रको अपराजित यात्रा कायमै

मछिन्द्रको अपराजित यात्रा कायमै

काठमाडौ- मछिन्द्र फुटबल क्लबले ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ। आज विहिबार भएको पहिलो खेलमा एफसि खुमलटारलाई एन्फा कमप्लेक्समा २-१ गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो। मछिन्द्रका लागि कबिर तामाङले गोल गर्दै अग्रता दिलाएका थिए। पवन दर्लामी मगरले गोल गर्दै खुमलटारलाई बराबरिको अवस्थामा पुर्याए। […]

Read More
 बार्यन म्युनिखको शानदार जित

बार्यन म्युनिखको शानदार जित

काठमाडौ- नया सिजन सुरु हुन अघि भएको प्रि- सिजनको मैत्रीपूर्ण खेलमा बार्यन म्युनिखले शानदार जित निकालेको छ। जर्मनिको टेग्रेन्सिमा भएको खेलमा बार्यनले एफसी रोटाच एगर्नविरुद्ध गोलको वर्षा गर्दै १४ गोल गर्दा १ गोल व्यहोरेको थियो। नया प्रशिक्षक भिन्सेन्ट कोम्पनिको नेत्रित्वमा वार्यनले सुखद सुरुवात गरेका छन्।

Read More
 पेरिस ओलम्पिकमा मोरक्कोसंग रोकियो अर्जेन्टिना

पेरिस ओलम्पिकमा मोरक्कोसंग रोकियो अर्जेन्टिना

काठमाडौ- पेरिस ओलम्पिकमा फुटबलतर्फ अर्जेन्टिनाले मोरक्कोसंग बराबरि खेल्दै प्रतियोगिताको सुरुवात गरेको छ। औपचारिक उद्घाटन हुन केहि दिन बाकि रहेपनि फुटबल भने आजबाट सुरु भएको हो। समूह बी मा रहेको अर्जेन्टिनाले मोरक्कोसंग २-२ गोलको बराबरि खेलेको हो। फ्रान्सको जियोफ्री गुचार्ड रंगशालामा गिलियानो सिमोन र क्रिस्टियन मेडिनाले अर्जेन्टिनाका लागि गोल गर्दा मोरक्कोका लागि सोफिएन रहिमिले दुवै गोल […]

Read More
 एपिएफको अपराजित यात्रामा पूर्णविराम

एपिएफको अपराजित यात्रामा पूर्णविराम

काठमाडौ- नेपाल एपिएफ क्लब आज भएको ललित स्मृति एन्फा यु-१८ युथ लिगमा न्युरोड टिम (एनआरटी) संग पराजित भएसंगै अपराजित यात्रामा पूर्णविराम लागेको छ। एन्फा कमप्लेक्समा भएको खेलमा एपिएफ १-० गोलले पराजित भएको हो। सन्तोष गोन्ग्बाले गरेको गोल नै एनआरटिका लागि निर्णायक बन्यो। जितसंगा एनआरटि दोस्रो स्थानमा उक्लिदा एपिएफ ७ अंकसहित चौथो स्थानमा झरेको छ।

Read More
 थ्री स्टार र संकटाले अंक बाढे

थ्री स्टार र संकटाले अंक बाढे

काठमाडौ- ललित स्मृति एन्फा यु-१८ युथ लिगमा थ्री स्टार र संकटा क्लबले बराबरि खेल्दै अंक बाढेका छन्। एन्फा कमप्लेक्समा भएको खेलमा दुवै टोलिले १-१ गोलको बराबरि खेलेका हुन्। थ्री स्टारका लागि माइकल चलौनेले गोल गर्दा संकटाका लागि समिर नेपालीले गोल गरे । यो बराबरिसंगै संकटाले २ अंक जोड्दा थ्री स्टारको ४ अंक पुगेको छ।

Read More
 ई–स्पोर्ट्सको वार्षिक कार्यक्रम सार्वजनिक

ई–स्पोर्ट्सको वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल इस्पोर्ट्स एसोसिएसनले २०२४÷०२५ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत संघले वार्षिक क्यालेन्डर सार्वजनीक गरेको हो। पत्रकार सम्मेलनमा खेल र खेलाडीको विकास र प्रवद्र्धधन गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम तयार पारेको इस्पोर्ट्स एसोसिएसन नेपालका उपाध्यक्ष पूर्ण बहादुरले जानकारी दिएका छन्। यसको साथै, उनले ई स्पोर्टस संघको […]

Read More
 नेपाली पारा तेक्वान्दो खेलाडी प्रशिक्षण गर्न म्यानचेस्टर जाने

नेपाली पारा तेक्वान्दो खेलाडी प्रशिक्षण गर्न म्यानचेस्टर जाने

काठमाडौ- फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिक खेलकुदमा भाग लिने नेपाली पारा टोलीले बेलायतको म्यानचेस्टर सहरमा प्रशिक्षण गर्ने भएको छ। त्यसमा लागि टोलीलाई युवा तथा खेलकुदमन्त्री माननीय तेजुलाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले मंगलबार बिदाइ गरेका छन् । पेरिस पारा ओलम्पिकमा पलेशा गोवर्धन र भरतसिंह महता छन् । प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक […]

Read More