आर्मीको पहिलो जित
काठमाडौ- पाँचौ चरणको खेल सकिदा त्रीभुवन आर्मी क्लबले ललित मेमोरियल एन्फा यू-१८ लिगमा पहिलो जित दर्ता गरेको छ। आर्मी यसअघि मछिन्द्र फुटबल क्लब, चर्च बोइज युनाइटेड र मनाङसंग पराजित हुदा पुलिससंग बराबरिमा रोकिएको थयो। एन्फा कमप्लेक्समा भएको खेलमा आर्मीले थ्री स्टार क्लबविरुद्ध ३-१ गोलको कमब्याक जित निकालेको हो। थ्री स्टारका लागि रोमन श्रेष्टले गोल गर्दै […]
Read More








