संकटाको पहिलो जित

संकटाको पहिलो जित

काठमाडौ- त्रीभुवन आर्मी क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै संकटा क्लबले ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगमा पहिलो जित दर्ता गरेको छ। सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको खेलमा संकटाले आर्मीलाई २-१ गोलअन्तरले पराजित गरेको हो। संकटाका लागि दिलेन लामा र समिन अर्जेलले गोल गरे। आर्मीका लागि रोहित श्रेष्टले सान्तवना गोल फर्काए। यो जित संगै संकटाले ६ खेलबाट ६ […]

Read More
 श्रीलंकाविरुद्ध तीन खेलको सिरिज भारतद्वारा क्लिन स्विप

श्रीलंकाविरुद्ध तीन खेलको सिरिज भारतद्वारा क्लिन स्विप

भारतले घरेलु टोली श्रीलंकाविरुद्धको तीन खेलको सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको छ । श्रीलंकालाई सुपर ओभरमा हराउँदै भारतले तीन खेलको सिरिज ३–० ले ‘क्लिन स्विप’ गर्न सफल भएको हो। सुपर ओभरमा वासिंटन सुन्दरले दुई विकेट लिँदै भारतलाई सहज अवस्थामा पुर्याएका थिए । सुपर ओभरमा श्रीलंकाले दिएको दुई रनको लक्ष्य भारतले पहिलो बलमै पुरा गर्यो। […]

Read More
 बार्साले सिटीलाई हरायो

बार्साले सिटीलाई हरायो

प्रि सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। बार्साले सिटीलाई पेनाल्टीमा पराजित गरेको हो। अमेरिकामा भएको खेलमा निर्धारित समय दुवै टोलिले २-२ गोलको बराबरि खेलेका थिए। बार्साका लागि पाउ भिक्टोर र पाब्लो टोरेले १-१ गोल गर्दा सिटीका लागि निको ओरेली र ज्याक ग्रिलिसले १-१ गोल गरे। पेनाल्टीमा बार्साका गोलकिपर […]

Read More
 पेरिस ओलम्पिकमा एलेक्जेन्डरले सुधारे आफ्नै राष्ट्रिय कीर्तिमान

पेरिस ओलम्पिकमा एलेक्जेन्डरले सुधारे आफ्नै राष्ट्रिय कीर्तिमान

पेरिस, साउन १५ गते । नेपाली पौडीवाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक– २०२४ को पुरुष १ सय मिटर फ्रिस्टायलमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । सन् २०२४ मै एलेक्जेन्डरले ५२.१७ सेकेन्डको कीर्तिमान कतारको […]

Read More
 सातदोबाटोविरुद्ध शानदार जित निकाल्दै पुलिस शिर्ष स्थानमा उक्लियो

सातदोबाटोविरुद्ध शानदार जित निकाल्दै पुलिस शिर्ष स्थानमा उक्लियो

काठमाडौ- सातदोबाटो युथ क्लबविरुद्ध शानदार जित निकाल्दै नेपाल पुलिस क्लब ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगको शिर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको पाँचौ चरणको अन्तिम खेलमा पुलिसले सातदोबाटोलाई ६-१ गोलअन्तरले पराजित गरेको हो। पुलिसका लागि खेलको २८औ मिनेटमा सजन राज गौतमले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए। त्यस्तै विक्रम गौतमले खेलको ३६औ मिनेटमा […]

Read More
 विवसको ह्याट्रिकमा जावलाखेलको पहिलो जित

विवसको ह्याट्रिकमा जावलाखेलको पहिलो जित

काठमाडौ- कप्तान विवस मगरको शानदार ह्याट्रिकमा जावलाखेल युथ क्लबले ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा पहिलो जित दर्ता गरेको छ। एन्फा कमप्लेक्समा आज भएको पहिलो खेलमा जावलाखेलले चर्च बोइजविरुद्ध ४-२ सहज जित निकालेको हो। जावलाखेलका लागि विवसले खेलको २५औ, ७०औ र दोस्रो हाफको इन्जुरि समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे। जारि लिगको यो दोस्रो ह्याट्रिक […]

Read More
 पेरिस ओलम्पिकमा ६ स्वर्णसहित जापान शीर्ष स्थानमा

पेरिस ओलम्पिकमा ६ स्वर्णसहित जापान शीर्ष स्थानमा

काठमाडौँ —पेरिस ओलम्पिकमा जापानले सुरुवाति अग्रता बनाएको छ। ६ स्वर्ण जित्दै जापान तालिकाको शीर्षमा कायम रहेको छ । त्यस्तै जापानले दुई रजत र चार कांस्य पनि जितेको छ । त्यसतै फ्रान्स पाँच स्वर्णसहित दोस्रो स्थानमा रहेको छ। चीन, अस्ट्रेलिया र दक्षिण कोरियाले पनि समान पाँच स्वर्ण जितेका छन्।

Read More
 मनिता सर्बियाली मरिकासँग पराजित

मनिता सर्बियाली मरिकासँग पराजित

काठमाडौँ – पेरिस ओलम्पिकमा सोमबार भएको खेलमा नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमै पराजित भएकि छिन्। पेरिसस्थित ग्रान्ड प्यालेसमा भएको जुडो प्रतिस्पर्धाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा मनिताले सर्बियाली खेलाडी मरिका पेरिसिकसँग १०–० ले पराजित भइन् । १:०२ मिनेट टिकेकी मनिताले इप्पोन (सुमी–गेसी)का आधारमा खेल गुमाइन् । यो पराजयसंगै उनको ओलम्पिकको यात्रा पनि सकिएको छ। […]

Read More
 प्रिन्सको लगातार दोश्रो हार

प्रिन्सको लगातार दोश्रो हार

पेरिस- नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा मंगलबार लगातार दोस्रो खेलमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न […]

Read More
 मनाङले खुमलटारलाई हरायो

मनाङले खुमलटारलाई हरायो

काठमाडौ- ललित मेमोरियल एन्फा यू-१८ लिगमा मनाङ मर्सयाङदि क्लबले एफसि खुमलटारलाई पराजित गरेको छ। एन्फा कमप्लेक्समा भएको खेलमा मनाङले खुमलटारलाई ३-१ गोलअन्तरले पराजित गरेको हो। यो जितसंगै मनाङले पाँच खेलमा १२ अंक जोडेको छ। उता पराजित भएको खुमलटारको भने मात्र ३ अंक रहेको छ।

Read More