भारत र श्रीलंकाबीच ओडिआई सिरिज आजदेखी
भारत र श्रीलंकाबीच तीन खेलको ओडिआई सिरिज आजदेखी सुरु हुदैछ। विराट कोहली र रोहित शर्मा टिममा फर्किने खेल नेपाली समयअनुसार दिउसो २ः४६ बजेबाट सुरु हुनेछ । भारतको टोलिमा टि ट्वान्टी आई खेलेका ६ खेलाडीलाई विश्राम दएको छ। भारतीय टोलीमा टी ट्वान्टी आई क्रिकेटबाट संन्यास लिएका रोहित शर्मा, विराट कोहली टिममा फर्कनेछन् । साथै कुलदीप यादव, […]
Read More








