भारत र श्रीलंकाबीचको पहिलो ओडिआई खेल बराबरी
काठमाडौँ- तीन खेलको ओडिआई सिरिजको पहिलो खेलमा भारत र श्रीलंकाले बराबरि खेलेका छन्। श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट रंगशालामा भएको खेलमा श्रीलंकाले दिएको २३१ रनको लक्ष्य भारतले ४७.५ ओभरमा अल आउट हुदै २३० रन बनाएपछि खेल बराबरिमा सकिएको हो। भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाए ।त्यस्तै अक्षर पटेलले ३३, केएल राहुलले […]
Read More








