युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासेफिक छनोटको सुपर सिक्सको पहिलो खेलमा युएईसिवरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको मस्कटमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले पहिले बलिङ गर्ने निणर्य लिएका हुन् । गत शुक्रबार समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध खेलेको टिम नै नेपालले मैदान उतारेको छ । नेपालको प्लेइङ-११ कुशल […]

Read More
 नेपाल यूएईसँग सुपर सिक्समा भिड्दै, विश्वकप प्रवेशको लक्ष्य

नेपाल यूएईसँग सुपर सिक्समा भिड्दै, विश्वकप प्रवेशको लक्ष्य

काठमाडौं । सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग ओमान क्रिकेट एकेडेमीमा भिड्नेछ । समूह चरण अपराजित पार्दै सुपर सिक्समा प्रवेश गरेको नेपालले कुशल भुर्तेल र गुलशन झा सहितको टोलीबाट पहिलो जित खोज्दैछ । यूएई पनि बलियो टोलीका रूपमा प्रस्तुत हुँदैछ, कप्तान मोहम्मद वासिम र ब्याट्सम्यान अलिसन सराफ राम्रो फर्ममा छन् । नेपालका बलर […]

Read More
 पोर्चुगलको नाटकीय जित

पोर्चुगलको नाटकीय जित

काठमाडौं । रुबेन नेभेसको इन्जुरी समयमा गरेको हेडिङ गोलले पोर्चुगललाई नाटकीय जित दिलाएको छ । विश्वकप छनोटको खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी असफल बनाएपछि लिस्बनमा आयरल्यान्डविरुद्ध पोर्चुगलले अन्तिम क्षणमा १–० को जित निकालेको हो । खेलको अतिरिक्त समयमा फ्रान्सिस्को ट्रिनकाओको क्रसमा नेभेसले उत्कृष्ट हेडिङ गोल गर्दै रोनाल्डोको चुक सुधार गरेका थिए । पाँच पटकका बालोन डी’ओर […]

Read More
 एर्लिङ हाल्यान्डको ह्याट्रिकसँगै नर्वे विश्वकप नजिक

एर्लिङ हाल्यान्डको ह्याट्रिकसँगै नर्वे विश्वकप नजिक

काठमाडौं । नर्वेका स्टार स्ट्राइकर एर्लिङ हाल्यान्डको शानदार ह्याट्रिकको मद्दतमा नर्वेले इजरायलमाथि प्रभावशाली जित निकाल्दै सन् १९९८ पछि पहिलो पटक विश्वकपको यात्रा नजिक पारेको छ । खेलको सुरुवाती पाँच मिनेटभित्रै म्यानचेस्टर सिटीका स्ट्राइकर हाल्यान्डलाई दुई पटक पेनाल्टीको अवसर मिले पनि दुवै पटक इजरायली गोलकिपर ड्यानियल पेरेट्जले रोके । पहिलो प्रहार रोकिएपछि रेफ्रीले एनक्रोचमेन्टका कारण पेनाल्टी […]

Read More
 नेपाल सुपर सिक्समा प्रवेश

नेपाल सुपर सिक्समा प्रवेश

काठमाडौं । भारत र श्रीलंकामा हुने आगामी टि–२० विश्वकपका लागि एसिया–इएपी क्षेत्रीय छनोटमा नेपालले जापानलाई ५ विकेटले हराउँदै सुपर सिक्समा प्रवेश गरेको छ। जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ औं ओभरको अन्तिम बलमा पूरा गर्‍यो। आसिफ शेखले २१ बलमा ४ छक्का र १ चौकासहित ३८ रन बनाए भने गुलसन झाले २८ रनको अविजित योगदान […]

Read More
 अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई नेपाल प्रहरीले गर्‍यो सम्मान

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई नेपाल प्रहरीले गर्‍यो सम्मान

नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ । विश्व काराते महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालाम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्  । शुक्रबार एरिकाले कुमिते ६८ केजीमाथिको स्पर्धामा ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी […]

Read More
 केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो

केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो

काठमाडौँ। केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान पहिलो हुनुभएको छ । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता डेनियलले दुई घन्टा २१ मिनेट ३२ सकेन्ड समय लगाए । नेपालका दिपक मान तामाङ दुई घन्टा ३१ मिनेट २ सकेन्ड समय लगाएर दोस्रो […]

Read More
 खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाउनु भयो ।विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष […]

Read More
 एएफसी एसियन कप छनोटमा नेपाल भियतनामसँग पराजित

एएफसी एसियन कप छनोटमा नेपाल भियतनामसँग पराजित

एएफसी एसियन कप २०२७ छनोटको समूह ‘एफ’ अन्तर्गतको खेलमा नेपाल भियतनामसँग ३–१ ले पराजित भएको छ। भियतनामको घरेलु मैदानमा भएको खेलमा नेपालका लागि सुरुआत राम्रो रहे पनि पहिलो हाफको अन्त्यतिर १० खेलाडीमा सीमित भएपछि नतिजा उल्टिएको हो। खेलको मुख्य क्षणहरू:

Read More
 टेबलटेनिस टोली भारत जाने

टेबलटेनिस टोली भारत जाने

काठमाडौं। एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपको २८ औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली भारतको उडिसा जाने भएको छ । अक्टोबर ११ देखि १५ तारिखसम्म उडिसाको भुवनेश्वरस्थित कलिंगा एथलेटिक्स एचपीसी बिल्डिङमा हुने प्रतियोगितामा समान ३÷३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा संयोग कपाली, रुविन महर्जन र राजीव चिकन्बञ्जार तथा महिलामा […]

Read More