हिमालयन जाभा नेसनल बास्केटबल लिग फागुन २६ देखि
काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हिमालयन जाभा नेसनल बास्केटबल लिग यही फागुन २६ गतेदेखि सुरु हुने भएको छ । नेबाले शुक्रबार पत्रकार सम्मेलन गर्दै एचएनबीएलको दोस्रो संस्करण फागुन २६ देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुने जानकारी दिएको हो ।३२ दिनसम्म चल्ने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछ । […]
Read More








