काठमाडौं । राष्ट्रिय लिग २०८२ अन्तर्गत दशरथ रंगशालामा संकटा एफसी र लालिगुँरास एसोसिएसनबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

दशरथ रंगशालामा यो नतिजापछि लालिगुँरास एसोसिएसनले तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। शिर्ष स्थानमा रहेको एपिएफको २० अंक रहेको छ।

९ खेल खेलेको लालिगुँरासले १९ अंक जोडेको छ। संकटा एफसीले ९ खेलबाट १० अंक बनाएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile