काठमाडौँ- स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनालाई पछ्याइरहेको रियल मड्रिड स्तब्ध बनेको छ।
राति भएको खेलमा रियल गेटाफेसंग १-० गोलले पराजित भएको हो। घरेलु मैदानमा रियल रोकिदा बार्सिलोनासंग अंकदुरि १ मा झार्ने मौँका गुमाएको हो।
यो नतिजापछि २६ खेलमा रियलको ६० अंक रहँदा बार्साको समान खेलमा ६४ अंक रहेको छ।
