काठमाडौँ- जर्मन बुन्डेसलिगामा वार्यन म्युनिखलले फ्रान्कफर्टमाथि घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानमा नौ अंकको अग्रता बनाएको छ।

खेलको १६औं मिनेटमा अलेक्जान्डर पाभ्लोभिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको भली प्रहार फ्राङ्कफर्टका गोलरक्षक काउआ सान्तोसको हातमुनि छिर्दै गोलमा परिणत भएपछि बायर्नले अग्रता लिएको थियो।

जितसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमन्ड माथि नौ अंकको अग्रता बनाएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile