काठमाडौँ- संकटा एफसि र सातदोबाटो युथ क्लबले एन्फा राष्ट्रिय लिगमा गोलरहित बराबरि खेलेका छन्।
सातदोबाटोस्तिथ एन्फा कमप्लेक्समा भएको खेलमा दुवै टोलिबाट कुनै गोल हुन् सकेन्।
संकटाको कप्तानी टिकेन्द्र थापाले गर्दा रविन्द्र सिलाकारले सम्हाली रहेका छन्। त्यस्तै सातदोबाटोको टोलिको कप्तानी पासाङ लामाले गर्दा सन्तोष साहुखलले गरिरहेका छन्।
बराबरिसंगै दुवै टोलिले समान १-१ अंक बाडेका छन्।

