काठमाडौँ- आजबाट सुरु भएको एन्फा यू-१८ यूथ लिग फुटबलको उद्घाटन खेलमा दुई उपाधि दाबेदारि टोलि संकटा एफसि र मछिन्द्र एफसिले बराबरि खेल्दै अंक बाढेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलिले गोलरहित बराबरि खेलेका हुन्।

संकटाको कप्तानी कृष्ण बहादुर आले मगरले गर्दा मछिन्द्रको कप्तानी समिर थापाले गरिरहेका छन्।

कृष्ण अघिल्लो यू-१८ सिजनका प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घषित भएका थिए। त्यस्तै मछिन्द्रका कप्तान अघिल्लो सिजन पनि यसै क्लबमा रहेका थिए।

दुवै टोलिमा अघिल्लो सिजनकै खेलाडीको वर्चस्व रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile